बर्मिघममा तीजको रनौक (फोटो फिचर)

लण्डन । सोमबार बर्मिङहममा आयोजना भएको तीज विशेष कार्यक्रम बेलायतका अन्य ठाउंमा भइरहने कार्यक्रम भन्दा विल्कुलै भिन्न बन्यो । रेकर्डेड गीतहरु बजाएर डिजे डान्स गर्ने र नेपालबाट आएका कलाकारले प्रत्यक्ष गाएर नचाउने आम ट्रेण्ड भन्दा फरक मौलिक तीजका भाकाहरु समेत कार्यक्रममा घन्किए । शान्ति नेपाली समाज बेलायतले आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका झण्डै आधा दर्जन … Continue reading बर्मिघममा तीजको रनौक (फोटो फिचर)